spot_img

MORE

भारतले चुनावको लागि ३८८ वटा गाडी दिने, ६१ वटा आईपुग्यो

निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले...

कुलमान नेतृत्वको उज्यालो नेपालबाट युवा व्यवसायी ज्योत्सना सैँजू बनिन् काभ्रे २ की उम्मेदवार

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजूले उम्मेदवारी दर्ता गरेकी छन् । कुलमान...

चुनाव कसले जित्छ भनेर भईरहेको छ अनलाइन ‘बेटीङ’, हालसम्म १० हजार डलर लगानी

नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट 'पोलीमार्केट'मा नेपालको चुनावबारे अनलाइन बेटिङ...

देउवा पक्षले पाएन अन्तरिम आदेश, गगनलाई अदालतले खुलाइदियो बाटो

नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर दायर भएको रिटमा निवेदनको पक्षमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा...

चितवन १ मा युवा पर्यटन व्यवसायी ढुङ्गाना बने काङ्ग्रेसको उम्मेद्वार

चितवन क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट युवा पर्यटन व्यवसायी बासु ढुङ्गाना उम्मेद्वार बनेका छन् । नेपाली काङ्ग्रेसले चितवन क्षेत्र नम्बर १ मा...

चुनाव लड्दै ४ पूर्व प्रधानमन्त्री, देउवाले पाएनन् टिकट

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट...

चुनावमा एक आपसमा भिड्ने भए मुक्तिनाथ विकास बैंकका दुई जना पूर्व अध्यक्ष

मुक्तिनाथ विकास बैंकका दुई जना पूर्व अध्यक्ष आगामी प्रतिनिधिसभा निर्वाचनमा एकै ठाउँमा भिड्ने भएका छन्। स्याङ्गजा १ मा नेपाली कांग्रेस र नेकपा एमालेले टिकट...

सुनको भाउ हालसम्म कै धेरै, तोलाको २ लाख ८४ हजार नाघ्यो

आज मंगलबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । सोमबार प्रतितोला २ लाख ८२ हजार  रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा...
spot_img