डलर अर्बपति विनोद चौधरीको प्रतिज्ञापत्रमा के छ ?
नवलपरासी (सुस्ता पूर्व) क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका चौधरीले आफ्ना...
‘आईटी अब दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौ’
सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि राजनीतिक दलहरूले अब चुनावी घोषणापत्रमा सीमित नभई व्यवहारमै कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार आइसिटी फाउन्डेसन नेपालले काठमाडौंमा आयोजना...
मतदानका लागि २ लाख २१ हजार कर्मचारी खटिने
रासस
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।
७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका...
गोली हान्ने आदेशबारे खुलासा गरिएको BBC को डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र
विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले पत्राचार गरेको छ । आयोगले प्रेस काउन्सिललाई पत्र लेखेर सो भिडियो...
१६५ वटै क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित...
चुनावको दिन कस्ता गाडी चल्न पाउँछन्, कस्ता पाउँदैनन् ?
निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ ।यही फागुन २१ गते...
चुनाव लक्षित बुद्ध एयरको प्रोमोकोडः ६ दिनसम्म डिस्काउण्ट अफर
बुद्द एयरले आजदेखि नयाँ वेभसाईटको सुरुवात गरेको छ । वेभसाईटबाट सजिलै टिकट बुकिङ गर्न सकिन्छ । केही क्लीकमै फ्लाईट स्टाटस, कार्गो ट्रेसिङ पनि गर्न...
आजदेखि चुनावको नतिजा नआउँदासम्म देशैभर मादकपदार्थ बिक्री तथा सेवन गर्न नपाइने
आजदेखि मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ । निर्वाचन आयोगले मतदानको मितिभन्दा सातदिन अघिदेखि (फागुन १४) देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण...




