चुनाव आउँन ३१ दिन बाँकी, २५ जिल्लाको मतपत्र छपाई सम्पन्न
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ ।
आयोगले...
काँग्रेसले १० बुँदामा छोटो र स्पष्ट घोषणापत्र ल्याउँदैछः महामन्त्री प्रदीप पौडेल
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको...
‘रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर दलको वाचापत्र ल्याउछ’
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा रास्वपाले रोजगार र मध्यम परिवारलाई लक्षित गरेर आफ्नो दलका वाचापत्र ल्याउने बताएका छन् । जेनजी आन्दोलन...
युवाहरू अवसर नपाएर विदेशिने अवस्था अन्त्य गर्नुपर्छ : राजेन्द्र मल्ल
नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरूले कार्यान्वयन गर्न मिल्ने र देशको सामर्थ्यअनुसार सम्भव हुने कार्यक्रम समेटेर मात्रै घोषणापत्र ल्याउनुपर्ने बताएका...
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणापत्र ल्याउछौँ: नेता गुरुङ
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए ।
नेपाल...
भारत र चीनमा वस्तु तथा सेवा बेच्ने योजना पार्टीका घोषणा पत्रमा समेट्नुपर्छ: सीईओ उपाध्याय
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले...
प्राधिकरणले विद्युत खरिद नगरे निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुपर्छ: इप्पान अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् ।...
दलहरूभित्र आर्थिक एजेन्डामा गम्भीर बहस र स्पष्ट दृष्टिकोणको अभाव देखिन्छ: अध्यक्ष सिंह
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले अब दलहरूले घोषणापत्र बनाउँदा केवल...
निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगरे अर्थतन्त्र चलायमान हुन सक्दैन: अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक ऐजेण्डा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना...
बैंकहरुको तरलता व्यवस्थापन गर्ने गरी दलहरुले घोषणा पत्र ल्याउनुपर्छ: प्रा.डा आचार्य
अर्थशास्त्री प्राडा सन्जय आचार्यले राजनीतिक दलले आफ्नो घोषणा पत्र बास्ताविकतामा आधारित र वैज्ञानिक ढंगबाट आउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको...
राजनीतिक स्थिरता नभएसम्म लगानीकर्ताले विश्वास गर्दैन : एमाले सचिव भट्टराई
नेकपा एमालेका सचिव राजन भट्टराईले राजनीतिक दलका घोषणापत्रमा जनताले पूर्वाधार विकास भन्दा पनि रोजगारी र शिक्षाको एजेन्डा अपेक्षा गरेको बताएका छन् । आइतबार नेपाल...





