प्रभु इन्स्योरेन्सको १८.९४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज साउन १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा दश अर्ब बीमा शुल्क आर्जन
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दश अर्बको प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ। कम्पनीले स्थापनाको २५औँ...
ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको सपथ लिएका छन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष पोखरेलले सपथ लिएका हुन्।हिजोको मन्त्रिपरिषद्को बैठकले...
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले ओझाको योग्यता माथि छानविन गर्न समिति गठन गरेसंगै ओझा निलम्बनमा परेका...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र फ्रन्टलाइन हस्पिटलबीच सम्झौता
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको Nobel College of Health and Education (P) Limited - Frontline Hospital बिच सेवा प्रदान गर्ने सम्झौता...
यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा आज सोमबार सम्पन्न भएको छ। सभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०÷८१ को यूनाइटेड...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड
निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई...
प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनसपछि ४७ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोलायो एजिएम
प्रभु इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन २३ गते साधारणसभा बोलाएको हो।साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.ब. २०८०/०८१...




