Monday, July 6, 2026
spot_img

BUSINESS

अण्डाको भाउ बढ्यो

चीसो सुरु भएसँगै अण्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागु हुने गरी अण्डाको भाउ बढाएको हो । उत्पादन घटेको र खपत...

६७० मेगावाटको दुधकोशी जलाशययुक्त आयोजना निर्माणको तयारी, ९० सालमा सक्ने लक्ष्य

नेपाल विद्युत प्राधिकरणले ६७० मेगावाट क्षमताको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको तयारी गरेको छ । प्राधिकरणले आफ्नो सहायक कम्पनी मार्फत आयोजना निर्माणको लागि अनुमतिपत्र...

एनसेलको नयाँ सीइओमा माइकल फोले नियुक्त

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति यही कार्तिक १५, २०८२ देखि लागू हुनेछ । नयाँ...

कार्तिक २० देखि ८ लाख ६५ हजार कित्ता शेयर लिलाम गर्दै शिवश्री हाइड्रो, कहाँ दिने आवेदन?

शिवश्री हाइड्रोपावर लिमिटेडले कार्तिक २० गतेदेखि हकप्रदमा अवितरित ८ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको...

नेपाल एयरलाइन्सका अध्यक्षको कार्यकाल सकियो, अख्तियारमा उजुरी परेपछि सरकारले दिएन निरन्तरता

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का कार्यकारी अध्यक्ष युवराज अधिकारीको ४ वर्षे कार्यकाल सकिएको छ । अधिकारी कार्तिक ४ गतेबाटै बिदामा बसेका थिए । उनको...

३ महिनामा भित्रिए २६ सय बढी ईभी

चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा २६ सय बढी विद्युतीय कार नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक ब्यापारको तथ्यांक अनुसार...

निर्यात ९० प्रतिशतले बढ्दा पनि ३ महिनामै ३९५ अर्बको ब्यापार घाटा

चालु आर्थिक वर्ष २०८२/०८३ को ३ महिनामा नेपालको ब्यापार घाटा १२ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि भदौसम्ममा...

खाद्यले १३ केन्द्रमार्फत समर्थन मूल्यमा धान खरिद गर्ने, पैसा सिँधै किसानको खातामा पठाइने

खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यमा विभिन्न १३ केन्द्रमार्फत धान खरिद गर्ने निर्णय गरेको छ । कार्तिक ८ गते कम्पनीका...
spot_img