घरजग्गा कारोबारको लाइसेन्स वितरण गर्ने तयारी अन्तिम चरणमा, ९७ कम्पनी योग्य
सरकारले घरजग्गा कारोबार गर्ने कम्पनी तथा फर्मलाई इजाजत पत्र (लाइसेन्स) वितरण गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण...
विज्ञले भने ‘ऊर्जा क्षेत्रको विकासका धेरै समस्या भए, विकास सहजीकरण ऐन चाहियो’
विज्ञहरुले वन तथा वातावरण सम्बन्धी कानुनहरुलाई संशोधन गरेर सहजीकरण नगरेसम्म विकास आयोजनाहरुमा गति नलिने बताएका छन् । उनीहरुले ऊर्जा क्षेत्रको विकासका लागि विकास सहजीकरण...
चितवनको एग्रोटेक प्रदर्शनीमा नेपालमै पहिलोपटक भ्याकुम फ्रिज ड्रायर प्रविधि सार्वजनिक
कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा नयाँ सम्भावना बोकेको लायोफिलाइजेसन प्रविधिमा आधारित भ्याकुम फ्रिज ड्रायर नेपालमा पहिलोपटक सार्वजनिक गरिएको छ। उक्त अत्याधुनिक प्रविधि आर.एम. एग्रोटेक...
इप्पानको वार्षिकोत्सव सम्पन्न, चुनावमा ऊर्जा क्षेत्र बुझ्ने जनप्रतिनिधि चयन गर्न मन्त्रीको सुझाव
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था. नेपाल (इप्पान)को २६औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
१२०० मेगावाटको बूढीगण्डकी आयोजनाको लगानी ढाँचा २ निकायबाट स्वीकृत, अब क्याबिनेट जाने
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले स्वीकृत गरेका छन्...
विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल
विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा जारी इन्कोटम्र्स २०२० को प्रभावकारिताबारे नेपाल चेम्बर अफ कमर्सले छलफल गरेको छ । चेम्बर अफ...
पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश
पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत नियमन आयोगले प्राविधिक पक्षको स्थलगत निरीक्षण गराउने आदेश दिएको छ । प्राधिकरणले आज माघ २...
अब ठूला ग्राहकले सिधै हाइड्रो कम्पनीसँग बिजुली किन्न पाउने, आयोगले जारी गर्यो निर्देशिका
विद्युत नियमन आयोगले विद्युतको प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका, २०८२ जारी गरेको छ। आयोगको पुस २५ गते बसेको बैठकले विद्युत नियमन...




