spot_img

EDUCATION

प्याब्सन र डिजी होल्डिङबीच डिजिटल साक्षरतामा सहकार्य सम्बन्धि सम्झौता नवीकरण

निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबीच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता...

जेन्जी आन्दोलनपछि क्षति पुगेको युलेन्सको पुननिर्माण सम्पन्न, नेतृत्वमा पनि ब्यापक परिवर्तन

भदौको जेन्जी आन्दोलनको क्रममा क्षति पुगेको युलेन्स स्कुलको पुनर्निर्माण सम्पन्न भएको छ। युलेन्स एजुकेशन फाउन्डेशनका संस्थापक अध्यक्ष सोम पनेरुका अनुसार विध्वंसको पाँच महिनामा युलेन्स...

अष्ट्रेलियामा रहेको ‘क्लिक कन्सल्टिङ ग्रुप’ ले खोल्यो नेपालमा आफ्नो पहिलो शाखा

अष्ट्रेलियामा दर्ता भई सञ्चालनमा रहेको शैक्षिक तथा माइग्रेशन परामर्श संस्था क्लिक कन्सल्टिङ ग्रुपले नेपालमा आपवm्नो औपचारिक रूपमा सेवा सुरु गरेको छ । कम्पनीका अनुसार क्लिक...

महेन्द्र शक्ति माविको ६५ औँ वार्षिकोत्सवः पूर्व विद्यार्थीद्वारा भाइबहिनीलाई न्यानो कपडा वितरण

गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङस्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको...

क्रिकेटर शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेस’को ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शेर मल्ल ‘गौतम एजुकेशन एण्ड भिसा सर्भिसेज’को ‘ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । क्रिकेटर मल्ल र गौतम एजुकेशनबीच मंगलबार...

३ महिनाभित्र रिजल्ट ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने शिक्षामन्त्रीको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सबै विश्वविद्यालयहरुलाई ३ महिनाभित्र अनिवार्य परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आज यसबारे छलफल...

टियुमा कार्तिक १० गतेसम्म पठनपाठन बन्द हुने

त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्तिक १० गतेसम्म बन्द हुने भएको छ । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे विदाबाट कटौती गर्ने गरी कार्तिक...

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले...
spot_img