spot_img

BANKING

ग्लोबल आइएमई बैंकको साधारणसभा आज

ग्लोबल आइएमई बैंकले आज कार्तिक २६ गते साधारणसभा गर्दै छ। बैंकको साधारणसभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।बैंकको सभामा लाभांश सहितका विविध...

कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट, प्रत्येक खाता बापत एक रुख रोपिने

कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया...

समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय...

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवन कुमार आचार्य नियुक्त भएका छन् । हाल बैंकको डेपुटी सीईओका रुपमा कार्यरत आचार्यलाई बैंकको सञ्चालक समितिले सीईओमा...

उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्न राष्ट्र बैंकले माग्यो प्रस्ताव

नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको रु तीन अर्ब ७० करोड बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय...

 लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकले सम्मान गरेको छ । उनले ३१ औं...

सिटिजन्स बैंकका ग्राहकलाई एकता बुक्समा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो...

नेप्सेमा स्वस्तिक लघुवित्तको शेयर सूचीकृत, पहिलो कारोबारको लागि ५१५ रुपैयाँसम्मको रेन्ज

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज स्वस्तिक लघुवित्तको शेयर सूचिकृत भएको छ । आज कम्पनीको ५ लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको...
spot_img