सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित
राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै उप्रेती विजयी भएका हुन्...
सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक
सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक भएको छ ।
सरकारले सार्वजनिक गरेको...
समस्याग्रस्त थप तीन सहकारी १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त तिन सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।समितिका अनुसार समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७०...
गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको...
थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए बचत
सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव...
समस्याग्रस्त घोषणा नभएका सहकारी पीडितले कहिले फिर्ता पाउँछन् पैसा ?
सरकारले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई पैसा फिर्ता दिन थालेपनि समस्याग्रस्त घोषणा नभएका सहकारी संस्थाबाट पीडित बचतकर्ता भने अन्योलमा देखिएका छन् । समस्याग्रस्त...
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु, पहिलो दिन नै ३७८ जनाले पाए
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको...
मञ्जुश्री सहकारीका अध्यक्ष पक्राउ
मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को–अप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । सहकारी ठगीको आरोपमा घिमिरे पक्राउ परेका हुन् ।
उक्त सहकारीले बचतकर्तालाई चार...




