Tuesday, February 3, 2026
spot_img

ट्रेड टावर ग्रुप अन्तर्गतको इन्भेष्टमेन्ट कम्पनी भिस्तारा नेपालद्वारा मेरो किसानमा लगानी

spot_img
spot_img

ट्रेड टावर ग्रुप अन्तर्गतको इन्भेष्टमेन्ट कम्पनी भिस्तारा नेपाल लिमिटेडले मेरो किसान लिमिटेडमा लगानी गरेको छ। आइतबार दुई पक्षबीच लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

मेरोकिसान लिमिटेड नेपालको कृषि-उद्यम हो, जसले देशको कृषि र खाद्य आपूर्ति शृङ्खलालाई रूपान्तरण गर्दैछ। साथै किसानहरूलाई व्यावसायिक र सशक्त बनाउने काम गर्दछ। यस कम्पनीले किसानको उत्पादन खरिद गरेर सिधै उपभोता माझ पुर्याउदै आएको छ ।

भिस्तारा नेपाल लिमिटेडले भने ऊर्जा, पर्यटन तथा आतिथ्य,  भौतिक पूर्वाधार, उत्पादन तथा प्रशोधन, कृषि / कृषि उद्योगहरू, शिक्षा तथा स्वास्थ्य सेवा,  लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीले सन् २०८५ सम्म आईपीओ निष्काशन गर्ने र चुक्ता पुँजी १ अर्ब पुर्याउने योजना बनाएको छ । कम्पनीमा ट्रेड टावर ग्रुपका संस्थापकहरु कै मुख्य लगानी रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्र बैंकले भन्यो ‘महँगी घट्यो’

नेपाल राष्ट्र बैंकले नेपालको महँगीदर घटेको जनाएको छ ।...

नेपालको विदेशी विनिमय सञ्चिति ३२४२ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?

नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र...

६ महिनामा भित्रियो १०६२ अर्ब रेमिट्यान्स, पुस मै आयो १९२ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

सिनर्जी पावरको साधारणसभा सम्पन्न: १० प्रतिशत बोनस पारित, ४ जना संचालक निवाचित

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज...

कालिन्चोक हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।...

९९.३३ प्रतिशतले बढ्यो हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा हुलास फिनसर्भ हायर...
spot_img
spot_img