Tuesday, February 3, 2026
spot_img

कालिन्चोक हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब १३ करोड  ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्र बैंकले भन्यो ‘महँगी घट्यो’

नेपाल राष्ट्र बैंकले नेपालको महँगीदर घटेको जनाएको छ ।...

नेपालको विदेशी विनिमय सञ्चिति ३२४२ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?

नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र...

६ महिनामा भित्रियो १०६२ अर्ब रेमिट्यान्स, पुस मै आयो १९२ अर्ब

नेपाल भित्रिने रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका...

सिनर्जी पावरको साधारणसभा सम्पन्न: १० प्रतिशत बोनस पारित, ४ जना संचालक निवाचित

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज...

९९.३३ प्रतिशतले बढ्यो हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा

आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा हुलास फिनसर्भ हायर...

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक, ९ जना गायक गायिकाको स्वर

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ।...
spot_img
spot_img