चुनाव आउन ४१ दिन बाँकी, उम्मेदवारहरुले आज निर्वाचन चिह्न पाउने
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः००...
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्ः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारिरहेका एजेण्डालाई प्राथमिकता दिन आग्रह...
चुनावका लागि अर्थ मन्त्रालयद्वारा १९ अर्ब २१ करोड निकासा
अर्थ मन्त्रालयले चुनावका लागि हालसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थले १९ अर्ब २१ करोड...
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित...
दुई हजार ९२५ जनाले दिए उम्मेदवारी, बुधबार दाबी विरोधको समय
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा बेलुकी ६ः०० बजेसम्म दुई हजार ९२५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका...
भारतले चुनावको लागि ३८८ वटा गाडी दिने, ६१ वटा आईपुग्यो
निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१ वटा गाडी हस्तान्तरण गरेको छ । गृह मन्त्रालयमा आज अपराह्न आयोजित एक समारोहका बीच भारतीय राजदूतावासले...
कुलमान नेतृत्वको उज्यालो नेपालबाट युवा व्यवसायी ज्योत्सना सैँजू बनिन् काभ्रे २ की उम्मेदवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नम्बर २ बाट उज्यालो नेपाल पार्टीकी उम्मेदवार ज्योत्सना सैँजूले उम्मेदवारी दर्ता गरेकी छन् । कुलमान...
चुनाव कसले जित्छ भनेर भईरहेको छ अनलाइन ‘बेटीङ’, हालसम्म १० हजार डलर लगानी
नेपालमा फागुन २१ गते हुन गईरहेको चुनावबारे अन्तराष्ट्रिय स्तरमा अनलाइन बेटिङ भईरहेको पाइएको छ। विश्व कै ठूलो प्रेडिक्सन् मार्केट 'पोलीमार्केट'मा नेपालको चुनावबारे अनलाइन बेटिङ...




