आईपीओको तयारीमा रहेको राजेश मेटल क्राफ्ट्सले १५० प्रतिशत लाभांश दिने
राजेश मेटल क्राफ्ट्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभा बोलाएको हो।
सभामा हाल कायम चुक्ता पुँजी ९९...
वैदेशिक रोजगारीमा रहेकाले कालिन्चोक हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन १७ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १३ गतेदेखि...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा
स्वाभिमान लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको फागुन १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको...
शिखर पावर डेभलपमेन्टको आईपीओ खुल्यो
शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीको आईपीओमा फागुन १७ गते आइतबारदेखि फागुन २२ गतेसम्म...
सुपर खुदी हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख २८ हजार आवेदकले पाए शेयर
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।
यस...
श्री स्टिलले अंकित मूल्यमै आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ
श्री स्टिलले सर्वसाधारण लगानीकर्तामा प्राथमिक सार्वजनिक निष्काशन (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख कित्ता सेयर जारी गर्न लागेको...
वर्षौंदेखि नियम विपरित आईपीओको ओपनिङ रेन्ज निर्धारण, सच्याउने क्रममा फेरि अर्को ‘त्रुटी’
कम्पनीहरुले आईपीओ निष्काशन गरेपछि शेयर सूचीकरणको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आवेदन दिन्छन् । ति शेयर नेप्सेमा सूचीकृत हुँदा नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि...
बेनी हाइड्रोपावरले चैत्र १ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत्र १ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा...





