नेपाल बैंकको साधारणसभा आह्वान, ३ जना पब्लिक सञ्चालकको निर्वाचन हुने
नेपाल बैंकले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ६ गते साधारणसभा आह्वान गरेको हो।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २२ गते बुक क्लोज गर्ने निर्णय...
राष्ट्रिय वाणिज्य बैंकद्धारा ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान
राष्ट्रिय वाणिज्य बैंकले ९७ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान गरेको छ। बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी, मधेश र...
नेपाल एसबिआई बैंकद्धारा आदर्श बालिका माविका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
नेपाल एसबिआई बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि सहयोग गरेको छ । बैंकले...
ग्लोबल आइएमई बैंकको बोनस शेयर पाउन कर तिर्नु पर्ने, यस्तो छ प्रक्रिया
केही लगानीकर्ताले ग्लोबल आइएमई बैंकको बोनस शेयर प्राप्त गर्न आफैले कर तिर्नु भएको छ। बैंकको २०८१/०८/२७ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले आ.व....
यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका १५ ठूला शेयरधनी, कसको स्वामित्व कति ?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर संख्या हुने शेयरधनीको संख्या १५ रहेको छ। यी सबै संस्थागत शेयरधनी हुन् ।...
कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट
कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटल प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट...
राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालयको नवनिर्मित भवन उद्घाटन
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशीक कार्यालय पोखरा र शाखा...
सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित वात्सल्य नेचुरल आईभीएड बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो...




