Monday, December 2, 2024

बीपी राजमार्ग अवरुद्द, रोशीले डाइभर्सन बगायो

बीपी राजमार्ग अवरुद्द भएको छ । अस्थायी डाइभर्सन रोशी खोलाले बगाएपछि बीपी राजमार्ग अवरुद्द भएको हो ।

असोज १०, ११ र १२ गतेको बाढीले क्षतिग्रस्त बनाएको राजमार्ग विभिन्न ठाउँमा अस्थायी डाइभर्सन खोलेर सञ्चालनमा ल्याइएको थियो । तर, सोमबार अपरान्हको वर्षाले माम्ती नजिकै रोशी खोलाले डाइभर्सन बगाउँदा दुइतर्फी नै अवरुद्द भएको हो ।

स्थानीयहरुका अनुसार डाइभर्सन मर्मत हुन समय लाग्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img