Saturday, September 14, 2024

वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रक्तदान कार्यक्रम गर्ने भएको छ । कर्पोरेशनले कर्पोरेशनको ६२ औं वार्षिकोत्सव समारोहको उपलक्ष्यमा मृगौला रोग समाजको सहयोगार्थ  रक्तदान कार्यक्रम गर्न लागेको हो ।

कर्पोरेशनका अनुसार रक्तदान कार्यक्रम भदौ २३ गते आइतबार कर्पोरेशनको कालिमाटी स्थित केन्द्रीय कार्यालय भवनमा बिहान ११ बजेदेखि हुने छ। मृगौला रोग समाजको सहयोगार्थ हुन लागेको सो रक्तदान कार्यक्रममा सहभागी भई पुण्य कमाउन कर्पोरेशनले आग्रह गरेको छ ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...