Sunday, March 23, 2025
spot_img
spot_img

हार्दिक आईभिएफको तीज अफर, सेवामा ५० प्रतिशतसम्म छुट

हार्दिक आईभिएफ एण्ड फर्टिलिटी सेन्टरले तीजको अवसर पारेर सेवाग्राहीहरुको लागि विभिन्न अफर सार्वजनिक गरेको छ ।  सेन्टरले महिलाहरूको महान चाड तीजको अवसरमा भदौ महिनाभर आफ्नो सेन्टरबाट उपलब्ध सेवाहरूमा विशेष छुटको ब्यवस्था गरेको जनाएको छ।

जसअनुसार ग्राहकहरूले डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभिएफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। निःसन्तान वा प्रजनन् समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सहज मूल्यमा उपलब्ध गराइरहेको सेन्टरले जनाएको छ।

सेन्टरले पुरुषको वीर्य जाँच देखि, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, वीर्य फ्रिज गरि सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रुण र वीर्य भण्डारण केन्द्र समेत स्थापना गरेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img