Friday, May 23, 2025
spot_img

टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

spot_img

सरकारले नेपालमा टिकटक माथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध फुकुवा गर्ने र त्यसको कार्यन्वयनको लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

सरकारले टिकटकलाई विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न ३ महिनाको समय पनि दिएको छ। यद्यपि सो अगावै प्रतिबन्ध भने फुकुवा हुने छ ।

२७ कात्तिक २०८० मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

spot_img

- Advertisement -

spot_img
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...

बजेट निर्माणमा केन्द्रित छन् अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा...
spot_img