Saturday, September 14, 2024

‘विद्युत बक्यौताको बखेडामा कुनै पनि उद्योगको बिजुली काँटिदैन’: मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले अब डेडिकेटेड ट्रंक लाइनको बक्यौताको बखेडामा कुनै पनि उद्योगको बिजुली नकाटिने बताएका छन्। नेपाल सिमेन्ट उत्पादक संघले आयोजना गरेको संघको नवनिर्वाचित कार्याकारिणी समितिको पदभार हस्तान्तरण कार्यक्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

मन्त्री भण्डारीले पहिलो प्राथमिकता उद्योग ,उत्पादन र रोजगारी रहेको बताए। उनले भने ‘उत्पादित वस्तुको पहिलो बजार स्वदेश हो, सिमेन्ट र बिजुली खपतको पहिलो बजार पनि स्वदेश हो, स्वदेशमै खपत बढाउने सरकारको नीति छ’।

नेपालका उद्योगसम्म पुग्ने पहुँचमार्ग, र बिजुलीको प्रशारण लाइन पनि सरकारले बनाउँने उनले उल्लेख गरे।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...