Friday, January 23, 2026
spot_img

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘सिग्नेचर’ गर्दा अख्तियार लाग्छ भनेर नडराउनु

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुले फाइलमा ‘सिग्नेचर’ गर्न डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार सिंहदबारमा सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कुनै निर्णयमा हस्ताक्षर गरेकै आधारमा अख्तियारले समात्छ कि भनेर नडराउन आग्रह गरेका हुन् ।

‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ, राम्रो काम गर्दा असुरक्षित महशुस गर्नुपर्दैन’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष वा विपक्ष नहेर्ने भन्दै उनले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताए ।

उनले सरकारको आयुका सम्बन्धमा पनि चिन्ता नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले आफू दुई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै सरकारको स्थिरतामा आशंका नगर्न अनुरोध गरेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा...

सुर्यज्योतिका अभिकर्ता र बिमितलाई एनआईसी एशियाको निःशुल्क क्रेडिट कार्ड

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति...

३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन

विभिन्न ३ वटा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै...
spot_img
spot_img