spot_img

दुर्घटनाग्रस्त सौर्य एयरलायन्सको जहाजमा १९ जना सवार, क्याप्टेनको उद्दार

spot_img

बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एयरलायन्सको जहाजमा १९ जना सवार रहेको पाईएको छ । ९एन-एएमई कल साइनको सो जहाज मर्मतको लागि एयरलायन्स कै इन्जीनियर र अन्य कर्मचारी बोकेर पोखराको लागि उडेको बताईएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सो जहाज प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको थियो ।

जहाज उडाईरहेका क्याप्टेन मनिष थापाको उद्दार गरि  सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। जहाज बुधबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटना भए लगत्तै विमानमा आगो लागेको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...