spot_img

आज सन् २०२५ को अन्तिम दिन, भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै

spot_img

आज डिसेम्बर ३१ तारिख अर्थात् सन् २०२५ को अन्तिम दिन हो। भोलिबाट अंग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु हुँदै छ। विश्वभरि ग्रेगोरियन क्यालेन्डर अनुसार नयाँ वर्षको उत्साहपूर्ण तयारी भइरहेको छ भने नेपालमा यसलाई स्वागत गर्दै छन् ।

विश्वका धेरै देशमा नयाँ वर्षको पूर्वसन्ध्यामा आतिशबाजी, पार्टी र परिवारसँगको भेलाको रौनक हुने गर्दछ । नेपालमा भने आधिकारिक नयाँ वर्ष बैशाख १ गते (बिक्रम सम्बत अनुसार) मनाइने भए पनि ग्रेगोरियन नयाँ वर्षलाई पनि विशेष गरी शहरहरूमा उत्सवका साथ मनाउने चलन बढ्दै गएको छ ।

शहरी क्षेत्रमा आजको दिनलाई न्यु ईयर इभको रुपमा मनाउने गर्छन्। पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा अंग्रेजी नयाँ वर्षको रमझम बढी देखिन्छ । काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत स्थानमा अंग्रेजी नयाँ वर्षको विशेष रौनक हुने गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...