Friday, January 16, 2026
spot_img

जेनजी आन्दोलनबारे ओलीः अर्थतन्त्रको मेरुदण्ड भाँचियो

spot_img
spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा अर्थतन्त्रको मेरुदण्ड भाँचिएको टिप्पणी गरेका छन् । पार्टीको ११औँ महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बोल्दै अर्थतन्त्रको मेरुदण्ड भाँचिएको बताएका हुन् ।

उद्योग र व्यवसायिक प्रतिष्ठानमा आन्दोलनकारीले आगजनी, तोडफोड र चोरी गरिएको भन्दै ओलीले यसबाट मुलुकको अर्थतन्त्र नै ध्वस्त बनाइएको बताए । ‘उद्योग र व्यवसायिक प्रतिष्ठानमा आगजनी, तोडफोड गरियो’ ओलीले भने, ‘उद्योगी व्यवसायीका निजी सम्पत्ति र घरसमेत जलाइए । यसरी जेनजी आन्दोलनका नाममा मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै भाँचियो ।’

उनले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पनि बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सहकारीमा भएका बेथिति छानबिनका लागि सरकारले बनायो जाँचबुझ आयोग

सरकारले सहकारीमा भएको बेथिति छानबिनका लागि जाँचबुझ आयोग गठन...

निर्वाचन आयोगद्वारा गगन थापा नेतृत्वको नेपाली काङ्ग्रेसलाई आधिकारिकता प्रदान

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काङ्ग्रेसलाई नेपाली काङ्ग्रेसको आधिकारिता...

विश्व व्यापार सहजीकरणका लागि आईसीसीद्वारा जारी इन्कोटम्र्स २०२० बारे छलफल

विश्वव्यापी व्यापार सहजीकरणका लागि अन्तराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि...

पन्चकन्याका दुई उद्योगको विद्युत बक्यौता विवाद: प्राविधिक निरीक्षण गराउन आयोगको आदेश

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगको विद्युत बक्यौता विवादमा विद्युत...

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund)...
spot_img
spot_img