spot_img

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

spot_img

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा नेपालले ९२६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बद्रीकुमार गुरागाईँले ८५८ मत मात्रै प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा अनिल लामिछाने निर्वाचित भएका छन् । उनले ८६७ मत पाउँदा उनका प्रतिस्पर्धीहरु राजु ढकालले ६२९ र लोकेन्द्र ऐरले २७६ मत पाए ।

महासचिवमा प्रदीप आर्याल निर्वाचित भएका छन् । अर्याल ९०३ मत पाएर निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी सुनिल बुढाथोकीले ८७८ मत मात्रै पाएका छन् ।

कोषाध्यक्षमा सविन कार्की यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

सदस्यहरुमा अञ्जली साउद, रिजिता श्रेष्ठ, गुरुप्रसाद पोखरेल र मिथिलेशप्रसाद चौधरी विजयी भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...