Sunday, November 9, 2025
spot_img

बीपी राजमार्गको डाइभर्सन निर्माण सुरु

spot_img

बीपी राजमार्गको डाइभर्सन बनाउन सुरु भएको छ । असोज १८ र १९ गतेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको डाइभर्सन पुनः बनाउन थालिएको हो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल काभ्रेको चौकीडाँडाबाट डाईभर्सन बनाउन सुरु गरिएको जानकारी दिएका छन् ।

सडक डिभिजन कार्यालय भक्तपुरले पनि रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः बनाउने काम सुरु भएको जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...
spot_img
spot_img
spot_img