Friday, March 13, 2026
spot_img

नेपाल खेलकुद महासंघ काठमाडौंमा नयाँ नेतृत्व चयन

spot_img
spot_img

नेपाल खेलकुद महासंघ काठमाडौंमा नयाँ नेतृत्व चयन भएको छ। शनिवार सम्पन्न दोस्रो अधिवेशनले राजेश्वर मान स्थापितको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

संस्थाको उपाध्यक्षमा हिरा सिंह डङ्गोल, सचिवमा सुरेन्द्र कुमार दाहाल, उपसचिवमा दसरथ लामा र गोपाल डंगोल, तथा कोषाध्यक्षमा केमश सिंह चयन भएका छन्।

अधिवेशनले २६ सदस्यीय कमिटी चयन गरेको हो।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आयल निगमले भन्यो ‘ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ’

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर...

स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने

हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का...

२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही...

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, ४ वटा व्यवस्था फेरिए

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको...

आज नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ६ वटा कम्पनीको बोनस शेयर...
spot_img