Tuesday, July 15, 2025

EXIM Code लिँदा राखेको ३ लाख बैंक ग्यारेन्टी फुकुवा हुने, ट्रेडरलाई क्यास फ्लोमा सहज

spot_img
spot_img

सामान आयात निर्यात गर्नको लागि लिनु पर्ने एक्जिम कोड लिंदा बखत राखिएको बनक जमानत फुकुवा हुने भएको छ। भन्सार विभागले असार १९ गते सम्पूर्ण वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै बैंक जमानत फुकुवा गर्न भनेको हो ।

विभागका अनुसार बैंकहरुले निकासी पैठारी संकेत नम्बर (EXIM Code) प्रदान गर्दा साविकमा भन्सार विभागको नाममा तीन लाख रुपैयाँ राख्ने व्यवस्था थियो । अब भने सो व्यवस्था भन्सार नियमावली, २०६४ (सोहौ संशोधन २०८२ )को नियम ६६६ को उपनियम (२) को खण्ड (ख) र नियम ६६६१ को उपनियम (३) बाट हटाइएको छ ।

अब बैंकले बैंकमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर (EXIM Code) लिने प्रयोजनार्थ राखेको तीन लाख रुपैयाँ बराबरको बैंक जमानत फुकुवा गर्नु पर्ने छ। यसो हुँदा एक्जिम कोड लिएका हरेक आयात निर्यात गर्ने ट्रेडरले ३ लाख रुपैयाँ फिर्ता पाउने छ। यसले उनीहरुको नगद प्रवाह सहज बनाउने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...

यस वर्षको ‘इप्पान उर्जा ज्योति सम्मान’ प्रबल अधिकारीलाई 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले यस वर्षको 'इप्पान उर्जा...
spot_img