Sunday, May 25, 2025
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

spot_img
spot_img

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।

महानगरपालिकाले ३२ वटै वडामा कुहिने र नकुहिने फोहर वर्गीकरण कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक वडामा एक एक लाखका दरले बजेट पठाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img