Thursday, November 13, 2025
spot_img

गभर्नर सिफारिस समितिको बैठक बस्दै, गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

spot_img

डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । उनले आज शुक्रबार बिहान राजीनामा बुझाएको बताइएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने चर्चाका बीच डा. भट्टले राजीनामा दिएका हुन् ।

आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिाएको छ । समितिमा रहेका डा. विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गर्भनर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ ।

मन्त्रिपरिषद बैठकले आगामी ५ वर्षका लागि गर्भनर नियुक्त गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img