नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन छ। निगमले चैत्र ३ गते देखि लागू हुने गरि मूल्य समायोजन गरेको हो।
जस अनुसार निगमले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ घटाएको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने लिटरमा रु ४ ले घटेको छ ।
हेर्नुस् नयाँ मूल्य सूची