Wednesday, June 18, 2025
spot_img

बजार अनुगमनका लागि जनशक्तिको अभाव छः उद्योगमन्त्री भण्डारी

spot_img
spot_img

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको ‘व्यवसाय र उपभोक्ताको मानवअधिकार, शिघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तक्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भएपनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन् ।

जनशक्ति अभावका कारण पर्याप्त बजार अनुमगम लगायत अन्य थ्रुपै कामहरु गर्न नसकिएको उनको भनाइ छ । उपभोक्ता अदालत गठन पछि यस्ता कामहरुलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे ।

उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर शनिबारदेखि उपभोक्ता अदालत उद्घाटन हुँदैछ ।

कुनै पनि सामान खरिद गर्दा उपभोक्ताले विल नमाग्ने कारणले पनि समस्या भएको मन्त्री भण्डारीको भनाइ छ । अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने विषयहरु कम हुँदै जाने उनको विश्वास थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...

ग्लोकल टीन हिरोको लागि आवेदन आह्वान

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सम्झौता, ७ लाखको अक्षय कोष स्थापना गरिने

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक...
spot_img