Tuesday, February 10, 2026
spot_img

रोटरी क्लब अफ कपनको होली मिलन कार्यक्रम

spot_img
spot_img

रोटरी क्लब अफ कपनको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । क्लबले होलीको अवसरमा क्लबका सदस्यहरुबीच होली मिलन कार्यक्रम आयोजना गरि शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा ल्कबकी निवर्तमान अध्यक्ष सुचिता काफ्लेले सबैलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेकी थिइन् । क्लबका इलेक्ट प्रेसिडेन्ट प्रल्हाद दाहालले होली परम्परा, यसको सांस्कृतिक एवं मौलिकता सम्बन्धि सचेतनाबारे जानकारी दिने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको बताए ।

क्लबका सल्लाहकार मनोज कँडेलले यसरी साथीभाईबीच होली मिलन कार्यक्रम मनाएकोमा क्लबलाई धन्यवाद दिएका छन् ।

कलबका सचिव दिपकचन्द्र गौतमले यस क्लबको प्राथमिकता सामाजिक गतिविधिसहित रितिरिवाज र परम्परा बचाउनेमा समेत केन्द्रित रहँदै आएको बताएका छन् ।

कार्यक्रमको अन्त्यमा क्लबकी अध्यक्ष नियुक्ति शेर्पाले आगामी दिनमा क्लबले गर्ने कार्यक्रम बारे जानकारी गराउँदै सबैलाई होलिको शुभकामना व्यक्त गरिन् ।

होली पर्व अथवा फागु पूर्णिमा हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको पाइन्छ । आजभोलि स्कुल, कलेज, कार्यालय एवं विभिन्न स्थानमा विभिन्न रङ खेल्दै होली पर्व प्राथमिकताका साथ मनाउने गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img