Thursday, November 13, 2025
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सर्‍यो

spot_img

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औँ वार्षिक साधारणसभा र निर्वाचन सरेको छ । यसअघि फागुन २ गते तय भएको ३१औँ वार्षिक साधारणसभा र निर्वाचन २०८२ असार १७ गते गर्नेगरी सरेको हो ।

संघका महासचिव मेघनाथ भुर्तेलले संघको स्थापना दिवस पनि असार १७ मै पर्ने भएकोले सोही दिन साधारणसभा र निर्वाचन गर्ने गरि नयाँ मिति तोकिएको जानकारी दिएका छन् । उनका अनुसार निर्वाचन नहुँदासम्म अहिलेकै कार्यसमितिले काम गर्ने गरि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकिएको छ ।

यद्यपी, केही संगठनले भने निर्वाचन सार्ने निर्णयप्रति असहमति जनाउँदै संघमा ज्ञापनपत्र बुझाएका छन् । साधारणसभा र निर्वाचन प्रयोजनका लागि करिब ८ सय म्यानपावर व्यवसायीले सदस्यता नवीकरण गराएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img