Sunday, February 8, 2026
spot_img

साल्ट ट्रेडिङकी सीईओ श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड

spot_img
spot_img

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले आफ्नो ४४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा श्रेष्ठलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।

श्रेष्ठ ३७ वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनमा कार्यरत रहेको र सन् २००७ यता प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत रहेको भन्दै संघले ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।

त्यस्तै ‘वुमन म्यानेजर रिकगनिशन’ अवार्ड स्नेहा राजभण्डारीलाई प्रदान गरिएको छ । राजभण्डारी बोटलर्स नेपाल लिमिटेडको पब्लिक अफेयर्स, कम्युनिकेसन्स र सस्टेनेबिलिटी डाइरेक्टर हुन् ।

संघले पूर्व मुख्यसचिव तथा संघका पूर्व अध्यक्ष डा. विमल कोइरालालाई पनि सम्मान गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...
spot_img