Sunday, February 8, 2026
spot_img

पूर्व सांसद यादवले किने विशाल सिमेन्ट, भुसाल ग्रुप बाहिरियो

spot_img
spot_img

नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद प्रमोद यादवले विशाल सिमेन्ट खरिद गरेका छन् । भुसाल ग्रुपले यादवलाई सिमेन्टको शेयर बिक्री गरेको हो ।

यादव २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका थिए। उनले भैरहवामा घर बनाउने ब्लक दुह्योग र चारतारे होटल बोधि सञ्चालन गर्दै आएका छन् । उनी र्याडिसन होटेलका संचालक पनि हुन् ।

यस संगै विशाल सिमेन्टबाट छोटो समय मै भुसाल ग्रुप बाहिरिएको छ । २०७७ सालमा भुसाल ग्रुपले विशाल सिमेन्ट खरिद गरेको थियो। त्यस समय भुसाल ग्रुपले १ अर्ब २ करोड रकममा सिमेन्टको स्वामित्व लिएको थियो। अहिले भुसाल ग्रुपले व्यवसायी यादवलाई कति मूल्यमा सिमेन्ट बिक्री गरेको हो खुलाईएको छैन ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस वर्षको ‘MAN–Citizens Aspiring Manager Award’ गौरव उप्रेतीलाई प्रदान

यस वर्षको 'MAN–Citizens Aspiring Manager Award' गौरव उप्रेतीलाई प्रदान...

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...

टि २० विश्वकप क्रिकेटमा आज नेपाल र इंग्ल्यान्ड भिड्दै

शनिवारदेखि सुरु भएको टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत...
spot_img