Wednesday, July 9, 2025

भारतीय क्रिकेट बोर्डका सचिव शाह बन्ने भए आईसीसीको आगामी अध्यक्ष

spot_img
spot_img

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको आगामी अध्यक्ष जय शाह हुने भएका छन् । आगामी अध्यक्षको लागि शाहको मात्र मनोनयन परेपछि उनी अध्यक्ष हुने निश्चित भएको हो ।

हाल शाह भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) को सचिव छन् । शाहले आईसीसीको अध्यक्षको रुपमा आगामी डिसेम्बर १ बाट कार्यभार सम्हाल्ने छन् । हाल आईसीसीका अध्यक्ष रहेका ग्रेग बार्क्लेले कार्यकाल नदोहोर्याउने बताएपछि शाहले अध्यक्ष पदको लागि मनोनयन दर्ता गरेका थिए । अन्य कुनै पनि उम्मेदवारले मनोनयन दर्ता नगरेपछि शाह आगामी अध्यक्ष बन्ने निश्चित भएको हो ।

हाल पनि शाह आईसीसीको फाइनान्स एण्ड कमर्शियल अफेयर्स कमिटीको अध्यक्ष, मेन्स क्रिकेट कमिटीमा फुल मेम्बर प्रतिनिधि, स्ट्रयाटेजिक ग्रोथ कमिटीमा सदस्य, र नोमिनेशन कमिटीमा सदस्य छन् ।

 

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img