Wednesday, December 11, 2024

सुनको भाउ अहिले सम्मकै उच्च

सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक उचाइ कायम गरेको छ । यो दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोछ । त्यसैगरी, तेजावी सुनको मूल्य १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै यो दिन तेजावी सुन भने तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । चाँदीको प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६०७ रुपैयाँ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समृद्धि फाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

समृद्धि फाइनान्सको पुतलीसडक शाखाले निशुल्क आँखा परीक्षण र परामर्श...

राष्ट्र बैंकको दुई वटा विभाग थापाथली सर्दै

नेपाल राष्ट्र बैंकको दुई वटा विभाग थापथली सर्ने भएको...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीइओ, ४ वर्षको लागि राणा नियुक्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पहिलो पटक नेपाली नागरिकलाई प्रमुख कार्यकारी...

विद्युत प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजना अनुगमन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय...

सम्पत्ति शुद्धिकरण निवारणको लागि सात सदस्यीय कार्यदल गठन 

सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई...

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता...
spot_img