Wednesday, November 6, 2024
spot_img

सुनको भाउमा झिनो गिरावट

आज सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँको किर्तिमानी मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३० हजार ५७५ रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलाको १ हजार ८१० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले १ खर्ब खिच्न खोज्दा बैंकहरु २ खर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाहरु थोरै...

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट...

विश्व बैंकको सहयोगमा ७२ अर्बका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा

विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब...

चीनबाट सिचुआन एयरलाइन्सको जहाज बिहीबार पोखरा आउँदै

सिचुआन एयरलाइन्सको जहाज चीनको कुन्मिङबाट बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...

डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने निश्चित, अमेरिकालाई फेरि महान बनाउने घोषणा

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट...

लकिङ खुलेपछि हाथवेले बेच्यो चन्द्रागिरी हिल्सको २ लाख ३२ हजार कित्ता शेयर

चन्द्रागिरी हिल्स लिमिटेडको लकइन अवधि खुलेपछि चन्द्रागिरी हिल्सको संस्थापक...
spot_img
spot_img