आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४९ हजार ९ सय १५ रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ भने तोलामा तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ७ सय ९८ रुपैयाँ तोकिएको छ ।










