आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६९ हजार ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार १९ रुपैयाँ तोकिएको छ ।









