Sunday, May 25, 2025
spot_img

किर्तीमानी उचाइबाट ओरालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

spot_img
spot_img

आज शुक्रबार सुनको भाउमा झिनो गिरावट आएको छ । बिहिबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँको ऐतिहासिक मूल्यमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ६२ हजार ७ सय २५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ८० रुपैयाँ ५० पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img