आज सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४९ पैयाँ ५० पैसा तोकिएको छ ।