Sunday, February 8, 2026
spot_img

घट्यो सुनचाँदीको भाउ

spot_img
spot_img

आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर तोलाको १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल रत्न तथा आभूषण महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २० हजार ७१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ १ लाख २० हजार ११५ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५२६ रुपैयाँ तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावी अर्थतन्त्रः डेढ खर्ब पैसा बजारमा आउने अनुमान, कस्तो पर्ला असर ?

फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले...

यस वर्षको ‘MAN–Citizens Aspiring Manager Award’ गौरव उप्रेतीलाई प्रदान

यस वर्षको 'MAN–Citizens Aspiring Manager Award' गौरव उप्रेतीलाई प्रदान...

हायरको ब्रान्ड एम्बासडरमा पारस खड्का

विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायरको ब्रान्ड एम्बासडरका रूपमा नेपाली...

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...

सुनको मूल्य फेरि ३ लाख माथि, तोलामै ९५ सयले बढ्यो

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

राइड सेयरिङ सर्भिस ‘ई–ड्राइभ’ नेपालगन्जमा पनि सुरु

लुम्बिनी प्रदेशमा पहिलो राइड सेयरिङ सेवाका रुपमा सेवा थालेको...
spot_img