Saturday, September 14, 2024

धितोपत्र बोर्डको संचालक समितिबाट एफएनसीसीआई र आईक्यान प्रतिनिधि हटाउने तयारी

नेपाल धितोपत्र बोर्डको संचालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (एक्यान) को प्रतिनिधि हटाईने भएको छ। अर्थ मन्त्रालयले संसदमा दर्ता गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ।

स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधि धितोपत्र बोर्डको संचालक समितिमा नरहने व्यवस्था गरिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । हाल यी दुवै संस्थाले धितोपत्र बोर्डको संचालक समितिमा एक एक जना प्रतिनिधि पठाउने गरेका छन् ।

त्यस्तै विधेयकमा बोर्डको संचालक समितिमा रहने स्वतन्त्र संचालकको अनुभव ७ वर्षबाट बढाएर १० वर्ष पुर्याउन प्रस्ताव गरिएको छ  ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...