Thursday, May 22, 2025
spot_img

धितोपत्र बोर्डको संचालक समितिबाट एफएनसीसीआई र आईक्यान प्रतिनिधि हटाउने तयारी

नेपाल धितोपत्र बोर्डको संचालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई ) र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (एक्यान) को प्रतिनिधि हटाईने भएको छ। अर्थ मन्त्रालयले संसदमा दर्ता गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ।

स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधि धितोपत्र बोर्डको संचालक समितिमा नरहने व्यवस्था गरिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । हाल यी दुवै संस्थाले धितोपत्र बोर्डको संचालक समितिमा एक एक जना प्रतिनिधि पठाउने गरेका छन् ।

त्यस्तै विधेयकमा बोर्डको संचालक समितिमा रहने स्वतन्त्र संचालकको अनुभव ७ वर्षबाट बढाएर १० वर्ष पुर्याउन प्रस्ताव गरिएको छ  ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img