Thursday, March 12, 2026

लाभांश वितरण गर्दा इमेल वा एसएमएस मार्फत शेयरधनीलाई जानकारी दिन नेप्सेको निर्देशन

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेले लाभ वितरण गर्दा प्रष्ट जानकारी प्रदान गर्न सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। धितोपत्र निष्कासन गर्ने निकायहरुले आफ्ना धितोपत्रधनीहरुलाई प्रदान गर्ने लाभ (लाभांश, ब्याज लगायत) वितरण सम्बन्धी जानकारी Email, SMS लगायत माध्यमबाट प्रदान गर्न नेप्सेले निर्देशन दिएको हो ।

यसरी जानकारी दिँदा  म्यूचुअल फण्डको एकाई तथा साधारण शेयर भए स्टक सिम्बोल, आर्थिक वर्ष, र लाभांश दर प्रतिशत समेत उल्लेख गर्नु पर्ने छ । त्यस्तै ऋणपत्र वा डिवेञ्चर भए स्टक सिम्बोल, आर्थिक वर्ष र ब्याज दर प्रतिशत उल्लेख गर्नु पर्ने छ ।

नेप्सेले सबै सूचीकृत कम्पनी र शेयर रजिष्ट्रारहरुलाई आज शुक्रबार यस समबन्धि निर्देशन दिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्न थाल्यो तापक्रम, काठमाडौँ मै २५.४ डिग्रीसम्म पुग्यो

राजधानी काठमाडौँ सहित देशका विभिन्न शहरको तापक्रम बढ्न थालेको...

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...
spot_img