spot_img

चन्द्रागिरी हिल्सको सेवा शनिवारबाट पुन: संचालनमा आउने

spot_img

चन्द्रागिरी हिल्स लिमिटेडको सेवा आगामी कार्तिक २२ गतेदेखि पुन: सुचारु हुने भएको छ। कार्तिक २२ गते सेवा पुन: सुचारु गर्न लागिएको कम्पनीले जनाएको हो।

गत भदौ २४ गतेको जेन्जी आन्दोलनको क्रममा कम्पनीको संरचनामा क्षति पुगेको थियो। कम्पनीका अनुसार सो दिन  कम्पनीको बटम स्टेशन परिसरमा संचालन भईरहेका केबलकारको मुख्य संचालन युनिट तथा केबलकारको गन्डोला पार्किंग तथा स्टोर युनिट, कम्पनीको लेखा तथा प्रशासनिक क्षेत्र, रेस्टुरेन्ट तथा कफीशप, केबलकार टिकट काउन्टर लगायत बटम स्टेशनमा रहेका अधिकांश भौतिक संरचनाहरुमा क्षति पुगेको थियो ।

भदौ २४ गते मंगलबारको दिन अपरान्ह करिब ४: २५ बजेको समयमा ठुलो संख्यामा आएका प्रदर्शनकारीहरुको समुहले कम्पनीको बटम स्टेशनमा तोडफोड तथा आगजनी गरि पूर्ण रुपमा क्षति पुर्याएकोले कम्पनीको सेवा बन्द थियो। त्यस पछि सेवा बन्द रहेकोमा कार्तिक २२ देखि सेवाहरु पुन: सुरु हुने भएको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...