सान्जेन जलविद्युतको ३६ लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै

spot_img

सान्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिने भएको छ। कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानिय बासिन्दाहरूका लागि निष्काशन गरि बाँडफाँड गरिएको १० प्रतिशतले हुन आउने ३६ लाख ५० हजार कित्ता शेयरको लकइन अवधि कार्तिक २८ गतेपछि सकिने भएको हो ।

यी शेयर २०७९ कार्तिक २९ गते बाँडफाँड भएको थियो।  शेयरको ३ वर्षे रोक्का अवधि (Lock-In Period) सकिएपछि स्थानीयले यी शेयर बिक्री गर्न सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...