Sunday, November 9, 2025
spot_img

नेप्से कार्यालय खुलेपनि आज सेयर कारोबार नहुने

spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय आज सोमबारबाट खुल्ने भएपनि सेयर कारोबार भने नहुने भएको छ । असोज १३ देखि बन्द रहेको नेप्से आज असोज २० गतेबाट खुल्ने भएपनि सेयर कारोबार भने नहुने भएको हो ।

नेप्सेले एक सूचना जारी गर्दै असोज २१ गते मंगलबारबाट मात्रै सेयर कारोबार सूचारु हुने जानकारी दिएको छ । ‘दोस्रो बजार सञ्चालन भोलि, अर्थात् २०८२।०६।२१ बाट सुरु हुनेछ’ नेप्सेले भनेको छ ।

यसअघि दशैँ बिदा पश्चात असोज १९ गते आइतरदेखि नै नियमित खुल्नुपर्ने सेयरबजार बाढी तथा पहिरोका कारण सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बन्द थियो । सोमबारबाट बिदा हटेपनि नेप्सेले सेयर कारोबार भने मंगलबारबाट मात्रै सूचारु गर्ने भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...

बढ्यो सुनको भाउ

आज आइतबार पनि सुनको भाउ बढेको छ । शुक्रबार...

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

आईसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २३...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

एक्यानको अध्यक्षमा अनुप नेपाल निर्वाचित

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को अध्यक्षमा अनुप नेपाल...
spot_img
spot_img
spot_img