Tuesday, August 18, 2026
spot_img

शेयरबजार असोज ४ गतेसम्म बन्द रहने

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्से असोज ४ गतेसम्म बन्द रहने भएको छ। नेप्सेले आज एक सूचना जारी गर्दै नेप्से असोज २ गतेसम्म बन्द हुने जनाएको हो। असोज ३ गते शुक्रबार र असोज ४ गते शनिवार परेकोले नेप्से असोज ४ गते सम्म नै बन्द हुने छ।

धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ अनुसार बजार बन्दको निर्णय भएको हो। विभिन्न लगानीकर्ता संघहरुले राजनीतिक स्थिरता नभएसम्म बजार नखोल्न माग गर्दै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img