Tuesday, August 18, 2026
spot_img

आज ६ घण्टा मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने

spot_img

आज भदौ ८ गते आईतबार ६ घण्टासम्म मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध हुने भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मेरो शेयर तथा सि-आस्बा प्रणालीहरूको डाटाबेस अपग्रेडेसन गर्ने भएकोले सो समयमा सेवा अवरुद्द हुने भएको हो ।

सिडिएसका अनुसार आज भदौ ८ गते  साँझ ५.३० बजे देखि अपग्रेडेसन तथा माईग्रेसन सम्बन्धी कार्य सम्पन्न हुने अवधि सम्म (करिब ६ घण्टा ) मेरो शेयर तथा सि-आस्वा सेवा अवरुद्ध हुन सक्नेछ । उक्त कार्य सम्पन्न भए पश्चात् सम्पूर्ण सेवा हरू पूर्ववत् रूपमा सञ्चालन हुने सिडिएसले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना चयन भएका...

जापानमा HiLife का नेपाली उत्पादनको शुभारम्भ

नेपालमा उत्पादित HiLife Foods and Agro Industries Limited का...

विश्वकै पहिलो रोबोटिक स्मार्टफोन सार्वजनिक, 4DoF मेकानिकल गिम्बल

विश्वकै अग्रणी AI डिभाइस इकोसिस्टम कम्पनी HONOR ले बहुप्रतीक्षित...

भदौ ९ देखि नाडा अटो शो हुँदै: २०० बढी स्टल रहने, २ लाखले अवलोकन गर्ने अनुमान

नाडा अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६...

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...
spot_img